बद्री पहाडीद्वारा शान्ति समाजलाई १ करोड सहयोग
विराटनगर निवासी समाजसेवी बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाजलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। उनी मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता हुन्। सो सहयोग शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रदान गरिएको समाजका सभापति उत्तम पुडासैनीले बताएका छन्। ‘यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम … Continue reading बद्री पहाडीद्वारा शान्ति समाजलाई १ करोड सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed