सिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख २ लाख घुससहित पक्राउ
कृष्ण बिष्ट बैतडी, ०७ फागुन । सिचाइ डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख शुरेशराज भट्ट २ लाख घुससहित पक्राउ परेका छन् । घुस लिएको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले भट्टलाई २ लाख घुसहित पक्राउ गरेको हो । प्रहरीले खानतलासी गर्दा उनले लिएको घुस कार्यलयमै लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको … Continue reading सिचाइ डिभिजन कार्यालय बैतडीका प्रमुख २ लाख घुससहित पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed