पूर्वराजाको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती

वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको कामबारे  कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुगेका थिए । उनी फर्कने क्रममा बाराको सिमरा पुगेर राजदरवार हत्याकाण्ड बारे पुन छानविन गर्नेसम्मको प्रतिक्रिया दिएका … Continue reading पूर्वराजाको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती