सिटिजन्स बैंकद्वारा एक लाख आर्थिक सहयोग

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब १ हजार १५० जनालाई … Continue reading सिटिजन्स बैंकद्वारा एक लाख आर्थिक सहयोग