प्रधानमन्त्रीलाई बाबुरामकाे चेतावनी- कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ ?

काठमाडाैं, ७ फागुन । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गासम्बन्धी निर्णयमा आपत्ति जनाउनु भएकाे छ । शनिबार प्रधानन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा सम्बाेधन गर्नुहुँदै मातातीर्थको जग्गाको विषयमा पनि ललिता निवास जग्गा प्रकरण जस्तै छानबिन हुने बताएका बताउनुभएकाे थियाे । प्रधानमन्त्री ओलीकाे उक्त सम्बाेधपछि डा. बाबुराम आपत्ति जनाउनु भएकाे हाे । प्रधानमन्त्री … Continue reading प्रधानमन्त्रीलाई बाबुरामकाे चेतावनी- कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ ?