१ सय ३७ वर्ष लामो इतिहास बोकेको इलामको ठूलो टुँडिखेलको नामेट हुने अवस्थामा

विनय तिम्सीना, इलाम, ०७ फागुन । नेपालको सुदूरपूर्वी जिल्ला इलामको पर्याय फुटबल हो । इलाममा फुटबल खेलको इतिहास हेर्ने हो भने इस्वी सम्वत १८२६ ताका देखि शुरु भएको तथ्यहरु पाउन सकिन्छ । जब नेपालले इस्वी सम्वत् १८१६ मा भारतमा शासित व्रिटीससँग सुगौलीसन्धि भयो त्यस पछि सन् १८२६ मा दार्जिलिङ पनि भारतमा गाभियो । भारतमा दार्जिलिङ … Continue reading १ सय ३७ वर्ष लामो इतिहास बोकेको इलामको ठूलो टुँडिखेलको नामेट हुने अवस्थामा