चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । चीनको वुहानबाट उद्दार गरी ल्याइएका १७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट ल्याइएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएको हो । फागुन ४ गते चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका … Continue reading चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed