राससलाई भौतिक र आर्थिक व्यवस्थापन सहयोग गर्न तयार छौंँ : मन्त्री जम्कट्टेल

हेटाैडा। वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समितिको वाग्मती प्रदेश कार्यालयको भवन र कर्मचारी संरचनाका लागि मन्त्रालयका तर्फबाट भौतिक र आर्थिक व्यवस्थापन सहयोग गर्न तयार रहेको बताएका छन् । हेटाैंडामा आयोजित राससको ५९ औंँ वार्षिकोत्सव समारोहमा उनले राससको छुट्टै गरिमा र महत्व रहेको बताउँदै यो बलियो र व्यवस्थित … Continue reading राससलाई भौतिक र आर्थिक व्यवस्थापन सहयोग गर्न तयार छौंँ : मन्त्री जम्कट्टेल