भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, करिब ५० हजार जना सहभागी हुने अपेक्षा

भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी फागुन १८ गते नारायणी नदीकिनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका … Continue reading भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, करिब ५० हजार जना सहभागी हुने अपेक्षा