छोरी भन्दा आमा तरुनी…

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका आमा छोरी अहिले सामाजिक सञ्जालमा चर्चित बनेका छन् । उनीहरुलाई सौन्दर्यले चर्चामा पु-याएको हो । जेलिन डियाज र उनकी छोरी मिलानी हेर्दामा उस्तै देखिन्छन्, जबकी उनीहरुको उमेर २४ वर्ष फरक छ । इन्स्टाग्राममा उनीहरुको तस्विर हेर्नेहरु मध्ये कतिपयले ‘दिदी बहिनी’ भनेर टिप्पणी गर्ने गरेका छन् । १९ वर्षकी छोरी … Continue reading छोरी भन्दा आमा तरुनी…