माधवपुर माविले मनायो ५६ औं वार्षिकोत्सव
उज्यालो नेपाल – रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको माधवपुर माध्यमिक विद्यालयले आफ्नो ५६औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । विद्यालयले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य तथा लघुनाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा खेलकुद तथा कक्षाकोठामा प्रथम, द्दितीय तथा तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै विद्यालयलाई … Continue reading माधवपुर माविले मनायो ५६ औं वार्षिकोत्सव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed