नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, १८ फागुन । नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो । अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन … Continue reading नामिबियामाथि नेपालको रोमाञ्चक जित