सशस्त्र प्रहरीमा स्वास्थ्य समूहतर्फ असई र प्रहरी निरीक्षकमा आवेदन खुल्यो
काठमाण्डौ – सशस्त्र प्रहरीले प्राविधिक समूह स्वास्थ्यतर्फ २४ जना जनशक्ति भर्नाको लागि आवेदन आह्वान गरेको छ । स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान भएको हो । विभिन्न पदमा सशस्त्र प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी निरीक्षकको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १८ गतेसम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरी … Continue reading सशस्त्र प्रहरीमा स्वास्थ्य समूहतर्फ असई र प्रहरी निरीक्षकमा आवेदन खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed