निर्वाचन शान्तिपूर्ण मात्रै नभई जनमत प्रतिबिम्वित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ
काठमाडौं, ०७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । निर्वाचन आयोगद्वारा बुधबार आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उहाँले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिनुभयो … Continue reading निर्वाचन शान्तिपूर्ण मात्रै नभई जनमत प्रतिबिम्वित हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed