स्वास्थ्य बिमा : बिमितले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं- स्वास्थ्य बिमा गराउनेहरुले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउँदा बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था गरेको हो । सरकारी अस्पतालमा उपचार गराउँदा … Continue reading स्वास्थ्य बिमा : बिमितले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने