

आशिष केसी सल्यान,७ फागुन । माघ २९ गतेबाट सञ्चालित प्रादेशिक कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सव २०७६ आज पनि जारी नै रहेको छ । कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन विकासको परिकल्पना, ब्यवसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराकासाथ सन्चालित महोत्सवको आठौँ दिनमा महोत्सव अवलोकन गर्ने दर्शकले महोत्सव स्थल खचाखच भरिएको छ । बुधबार […]
नेपाली राजदुत डा. सिंह ले साउदीमा नेपाली श्रमिकको लागी गरे यस्तो महत्वपूर्ण काम
