दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीमाथि त्यसबखत १५ वर्षको जेल … Continue reading दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय