दाजु भाउजु एचआईभी संक्रमित, भाईको परिवारै अपांग : न खानको टुङ्गो न बस्नको

बझाङ । उमेरले ७० टेक्न लागेका गम्भिरेका दुइ छोरा, दुई बुहारी अनि पाँच नाती नातिनी छन । उमेरले डाँडो काट्नै लाग्दा छोरा बुहारी र नाती नातिनाको स्याहार टहल पाउनु पर्ने हो उनले, तर अवस्था ठिक विपरित छ । उल्टै उनलाई छोरा बुहारी र नातीहरुको स्याहार गर्नु पर्ने बाध्यता छ । केदारस्युँ गाउँपालिका १, चौडामका गम्भिरे … Continue reading दाजु भाउजु एचआईभी संक्रमित, भाईको परिवारै अपांग : न खानको टुङ्गो न बस्नको