नेपालमा मानव अधिकारको अवस्था कमजोर

नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ। बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको देखिएको हो। सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय … Continue reading नेपालमा मानव अधिकारको अवस्था कमजोर