मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर

सानेपाकी मुना कार्कीको हत्या र उनकै घरमा बस्ने कामदार विजय चौधरीको आत्महत्या प्रकरणको रहस्य पत्ता लगाउन प्रहरीले तेस्रो पक्षमाथि अनुसन्धान केन्द्रित गरेको छ। प्रहरीले यसअघि विजयले नै मुनाको हत्या गरेर आफूले आत्महत्या गरेको बताउँदै आएको थियो। तर, घटनाको १० दिन बितिसक्दा पनि प्रहरीले अपराध गर्नुको पछाडि विजयको मनसाय पत्ता लगाउन सकेको छैन। यससँगै, विजय एक्लैले … Continue reading मुना कार्की हत्या : छानबिनको सुई तेस्रो पक्षतिर