पहिलो लिगमै उत्कृष्ट रक्षक बनेका अनन्त
शनिबार मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीचको लिगको अन्तिम खेल अनन्त तामाङले टीभीको प्रत्यक्ष प्रसारणमा हेरिरहेका थिए। आफ्नो टोली केहि दिन पहिले नै लिगबाट बाहिरिएपछि उनी अन्तिम खेल टीभीमैं हेरिरहेका थिए। त्यति नै बेला उनलाई फोन आयो र उत्कृष्ट रक्षकको पुरस्कार थाप्न अखिल नेपाल फुटबल संघ (एन्फा) बाट उनले फोनबाटै निम्ता पाए। खेल जीवनमैं पहिलोपटक … Continue reading पहिलो लिगमै उत्कृष्ट रक्षक बनेका अनन्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed