महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

काठमाडौं, ७ फागुन । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । पशुपति मन्दिर परिसरमा कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ । यस्तै, कोषले शिवरात्रीमा … Continue reading महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा