कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको … Continue reading कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे