गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी
१५ चैत गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए । उमेर छँदा विभिन्न कारणले पढ्न नपाएकाले पढ्ने रहर पूरा गर्नका लागि एसईई दिएको कुँवरले अनलाइनखबरलाई बताए । उनी पृथ्वी माध्यमिक विद्यालयका … Continue reading गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed