एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री बन्दै

हेटौंडा । बागमती प्रदेश सरकार आज पुनः विस्तार हुने भएको छ । जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने तय भएको हो । थपलियालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको जनाइएको छ । उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ । एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न … Continue reading एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री बन्दै