नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु, फेरि सुरु भयो वर्षा र हिमपात

केही दिनयता सामान्य रहेको नेपालको मौसममा पश्चिमी वायुको प्रभाव सुरु भएकाे छ। यसले बुधबार रातिदेखि नै पश्चिमी क्षेत्रका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसविद् शान्ति कँडेलले जानकारी दिइन्। ‘यो प्रणाली बुधबार राति नै नेपाल प्रवेश गरेको हो,’ बिहीबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘जसको प्रभावले रातिदेखि नै … Continue reading नेपाल प्रवेश गर्‍याे पश्चिमी वायु, फेरि सुरु भयो वर्षा र हिमपात