समाजवादीका चितवन जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश

रत्ननगर । नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष कमलबहादुर घिमिरे नेकपा एमालेले प्रवेश गरेका छन् । नेकपा एमाले रत्ननगर वडा नं १० वडा कमिटीकाे अधिवेशनमा घिमिरे एमालेमा प्रवेश गरेका हुन । घिमिरेलाई एमालेका केन्द्रय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलिया र केन्द्रीय सदस्य शिवकुमारी गाेतामे, जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले पार्टीमा स्वागत गरेका थिए । रत्नगर … Continue reading समाजवादीका चितवन जिल्ला सदस्य कमलबहादुर घिमिरे एमालेमा प्रवेश