भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
२७ चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । यसैगरी भारतको … Continue reading भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed