दोलखाको प्रसिद्ध भिमेश्वर शिलामा पसिना निस्कियो,अनिष्ट हुने संकेत भन्दै पूजापाठ

सुरज बस्नेत काठमाडौँ, ८ फागुन । दोलखास्थित भिमेश्वरको शिलामा पसिना निस्किएको छ । आज बिहान ६ बजेर २८ मिनेटमा भिमेश्वर मन्दिरको मुख्य शिलामा पसिना देखिएको स्थानीयले बताएका छन् । भिमेश्वरको मुर्तिमा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतका रुपमा लिइने गरेको छ । यस अघि २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२,६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड, १९९० … Continue reading दोलखाको प्रसिद्ध भिमेश्वर शिलामा पसिना निस्कियो,अनिष्ट हुने संकेत भन्दै पूजापाठ