बागलुङ कालिकामा चैते दसैंको भेटी गत वर्षभन्दा ११ लाख घट्यो

१५ वैशाख, बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैंको अवसरमा ४० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसैं र चैते दसैंमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैं (नवरात्री)को अवसरमा ४० लाख ७२ हजार ५५८ रुपैयाँ भेटी सङ्कलन … Continue reading बागलुङ कालिकामा चैते दसैंको भेटी गत वर्षभन्दा ११ लाख घट्यो