सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन साझा पार्टीको माग

काठमाण्डौ ,८ फागुन । बिचौलिायासँग करोडौ मोलतोल गरेको अडियो सार्वजनिक भैसकेकोले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरुन्त बर्खास्त गरेर छानविन गर्न साझा पार्टीले माग गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा बिचौलियासँग दशौँ करोड कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएकोले सञ्चारमन्त्री बास्कोटालाई तुरुन्त बर्षास्त गरेर छानविन गर्न साझा … Continue reading सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन साझा पार्टीको माग