सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिकाे निर्देशन
काठमाडाैँ, ८ फागुन । संघीय संसलकाे प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया विवादमा परेपछि अगाडि नबढाउन निर्देशन दिएको छ । समितिले आज यससम्बन्धी आठवटा बुँदामा छलफल गरेको छ । बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थ नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको … Continue reading सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन लेखा समितिकाे निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed