भारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने

ट्रम्पले यसै महिनाको २४ तारिखमा भारत भ्रमण गर्दैछन्। त्यसअघि नै भारतले अमेरिकाबाट २ अर्ब अमेरिकी डलरमा रोमियो हेलिकप्टर खरिद गर्ने भएको इकोनोमिक टाइम्सले जनाएको छ। भारतले आफ्ना नौसेनाका लागि यस्ता २४ हेलिकप्टर खरिद गर्न मन्जुरी दिएको बताइएको छ। भारतले खरिद गर्न लागेको हेलिकप्टरको नाम २४ एमएच–६० ‘रोमियो’ हो। यस्ता हेलिकप्टरले दुश्मनको पनडुब्बीलाई सजिलै पत्ता लगाएर … Continue reading भारतले अमेरिकी रोमियो हेलिकप्टर खरिद गर्ने