रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फारम खुल्ला

इटहरी / पूर्वेली लोक गीत तथा बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको माेफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२०को आवेदन फारम खुल्ला गरिएको आयोजकले बताएको छ । नेपाली पूर्वेली लोक गीत तथा बिभिन्न भाषाभाषीहरूकाे गितहरू गरी २३ बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७० … Continue reading रमपम पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फारम खुल्ला