रिपुमर्दिनी विद्यालयको अभिभावन दिवस सम्पन्न
काठमाडौं । नेपाली सेना कल्याणकारी योजना निर्देशनालयद्वारा सञ्चालित रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, बाँसबारीकोे १५ औ“ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भयो । सैनिक श्रीमती संघका अध्यक्ष दिपा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सैनिक श्रीमती संघका पदाधिकारीहरूका साथै जिल्ला शिक्षा समन्वय इकाइका प्रतिनिधि र नेपाली सेनाका विभिन्न विभागका प्रतिनिधिहरूको सहभागिता थियो । विभिन्न विद्यालयका प्रधानाध्यापक तथा … Continue reading रिपुमर्दिनी विद्यालयको अभिभावन दिवस सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed