भारतमा बिहीबार बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

बैंगलौर नेसनल हाइवेमा बस दुर्घटना भएको द हिन्दुले जनाएको छ। दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन्। नेपालको सुनसरी जिल्लाबाट ३४ जना सवार बस भारतको तिर्थयात्रामा जाने क्रममा दुर्घटनामा परेको भारतीय प्रहरीले बताएका छन्। मृतकमध्ये ३ जनाको सनाखत भएको छ। ५६ वर्षका गोपाल तामाङ, ५५ वर्षका फितासारी चौधरी र ६० वर्षका बिष्णु दाहालको सनाखत … Continue reading भारतमा बिहीबार बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु