आत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड
कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा बिहीवार स्थानीयले तोडफोड गरेका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका छन्। छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी महाकाली नगरपालिका–६ की सुशीला थापालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको भन्दै स्थानीयहरुले प्रहरी कार्यालय घेराउका साथै … Continue reading आत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed