सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सभामुख अग्नि सापकोटाले बास्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी संसदलाई गराएका छन् । The post सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए appeared first on Koshi Online. पोखरामा लागुऔषध कारोबारी पक्राउ