साइबर क्राइम ब्युरोलाई समितिको पत्रः सांसदमाथि भ्रम फिँजाउनेमाथि कारबाही होस्
संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सदस्य सांसदहरुमाथि सामाजिक सञ्जालमा भ्रम फैलाउनेमाथि छानबिन गरी कारबाही अघि बढाउन नेपाल प्रहरीको साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ। समितिमा विचाराधीन र छलफलकै क्रममा रहेको सुरक्षण मुद्रण स्थापनासम्बन्धी विषयमा समितिका सदस्यहरुमाथि भ्रम फैलाएको भन्दै छानबिन गरी कारबाही गर्न बिहीबार पत्र पठाएको हो। समितिको पत्रमा भनिएको छ, ‘..विचाराधीन विषयसँग जोडी माननीय … Continue reading साइबर क्राइम ब्युरोलाई समितिको पत्रः सांसदमाथि भ्रम फिँजाउनेमाथि कारबाही होस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed