फिफा वरियतामा नेपाल यथास्थानमा कायम छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो। वरियतामा छिमेकी भारत १०८ औं स्थानमा छ। वरियतामा मालदिभ्स १ सय ५४, अफगानिस्तान १४९, कुवेत १४७, चाइनिज ताइपेई १३८ र जोर्डन ९७ औं स्थानमा छन्। वरियताको शीर्ष स्थानमा वेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा … Continue reading फिफा वरियतामा नेपाल यथावत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed