दीलिपलाई शहीद घोषणा गर्न माग राख्दै ओविसीद्वारा मधेश आन्दोलनको घोषणा
घनश्याम मिश्र जनकपुर, ८ फागनु । अवैधरुपमा बालुवा, गिट्टी उत्खनन कार्यको विरोध गर्दा हत्या भएका धनुषाका दिलिप कुमार महतोलाई पर्यावरण शहीद घोषणा गर्न पिछडावर्ग समाज ओविसीले माग गरेको छ । अवैध बालुवा उत्खननकाे विरोध गर्दा ज्यान गुमाएको धनुषास्थित मिथिला नगरपालिका-५ श्रीपुर बस्ने ओमप्रकाश उर्फ दीलिप कुमार महतोलाई पर्यावरण शहिद घोषणा गर्न माग राख्दै ओविसीले मधेश … Continue reading दीलिपलाई शहीद घोषणा गर्न माग राख्दै ओविसीद्वारा मधेश आन्दोलनको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed