कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्

३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ । सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् … Continue reading कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस्