मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभएको छ । उहाँले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिनुभएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताउनुभएको हो । उहाँले … Continue reading मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री बाँस्कोटा