बुढासुब्बा गोल्डकपको तयारी पूरा
सन्तोष काफ्ले सुनसरी , ८ फागुन । २२ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १० गतेदेखि १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बिहीवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । धरान रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले … Continue reading बुढासुब्बा गोल्डकपको तयारी पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed