जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)
काठमाडौँ । नमस्कार १ ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो । साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको … Continue reading जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed