नेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते

पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघ आवद्द विद्यार्थी समूहबीच बिहीबार कुटाकुट भएको छ। नेकपा निकट अनेरास्ववियू र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै भएको हानाहानबाट अनेरास्ववियूका विराट दवाडी र विशाल पन्त गम्भीर घाइते भएका छन्। अखिलले नेविसंघका सतिश बास्तोलाको नेतृत्वको समूहले रड प्रहार गर्दा आफ्नो संगठन आवद्ध विद्यार्थी घाइते भएको जिकिर … Continue reading नेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते