गर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र जिल्लाको जेलमा सारियो
चितवन । जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यले वढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको बताए । यहाँ रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको उनको भनाइ छ । “क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले … Continue reading गर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दीलाई अन्यत्र जिल्लाको जेलमा सारियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed