नयाँ योजना निर्माणको लागी पिठुवा सिकाईको अन्तरक्रिया कार्यक्रम
उज्यालो नेपाल- नयाँ योजना निर्माणको लागी रत्ननगरको वडा नं. १६ मा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८१/८२ को लागी वार्षिक कार्ययोजना तय गर्न केन्द्रले कार्यक्षेत्र भित्रका जनप्रतिनिधी, संस्थाका सल्लाहकार तथा पुर्व पदाधिकारीहरु संग अन्तरक्रिया गरेको हो । ईच्छाकामनाको वडा नं. ७ स्याँङदीमा आयोजना गरिएको कार्यक्रममा वडा नं. … Continue reading नयाँ योजना निर्माणको लागी पिठुवा सिकाईको अन्तरक्रिया कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed