कञ्चनपुरमा प्रहरी र स्थानीयबीच झडप, १६ जना पक्राउ
कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुढा गर्दै तोडफोड गरेकाे आराेपमा १६ जना पक्राउ परेका छन्। १३ जना महिला सहित १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए। आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका थिए। छोरालाई आत्महत्या … Continue reading कञ्चनपुरमा प्रहरी र स्थानीयबीच झडप, १६ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed