हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते
बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्। पर्साको विन्दवासिनी गाँउपालिका वडा नम्बर २ गर्दाैलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको हो। पर्सा प्रहरीका नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बिहीवार राति आफ्नै घरको पिढीमा बसिरहेका बेला हुरीले छिमेकीको घरको जस्तापाताको … Continue reading हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed